दोस्रो चरणको छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान
काठमाडौँ। नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह...