काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने


२९ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस