काँग्रेसको केन्द्रीय समिति बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेसको केन्द्रीय समिति बैठक सुरु


४ असार २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो ।

काँग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको हो । काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस