सभापति देउवाले बोलाए पदाधिकारी बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सभापति देउवाले बोलाए पदाधिकारी बैठक


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले शनिबार (भाेली) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस