सभापति देउवाले बोलाए पदाधिकारी बैठक « प्रशासन
prasaLogo
२८ जेष्ठ २०७८, शुक्रबार

सभापति देउवाले बोलाए पदाधिकारी बैठक


प्रकाशित मिति : 11 June, 2021 5:25 pm

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले शनिबार (भाेली) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस