स्थायी र केन्द्रीय कमिटी बोलाउने प्रचण्ड–माधव समूहको निर्णय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा...