प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक दिउासो दुई बजे र्पाी कार्यालय पेरिस डाँडामा बालाइएको हो ।

उक्त समूहले त्यस पछि आजै चार बजे संसद् दलको बैठक पनि बलाएको छ । बैठक बोलाइएपनि स्थायी कमिटी र संसदीय दल दुवै बैठकलाई अनौपचारिक भनिएको छ ।

संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ आइपुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस