आज साढे १२ बजे प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज साढे १२ बजे प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै


११ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे बस्दै छ । पार्टीका थप एजेन्डाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

शनिवार बसको बैठकले आगामी कार्यक्रमबारे छलफल र ९ गतेको विरोध प्रदर्शनको समीक्षा गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको तीन दिने स्पष्टीकरण, पार्टीको महासचिव चयन, प्रदेश सरकारको अवस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने स्रोतले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस