प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका...