नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि माओवादी केन्द्रको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस