माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

बैठक नयाँ सरकार बनाउने, अन्य दलहरुसँगको छलफललगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

यसअघिको बैठकले सरकारको समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । बैठकले राजनीतिक प्रतिवेदन तयार पार्नेलगायतका निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस