विद्यालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न माग
काठमाडौँ। विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले बुधबार प्रतिनिधि...