५६ वर्षको राजनीतिक जीवनमा कुनै कुरा झुटो नबोलेको ओलीको दाबी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

५६ वर्षको राजनीतिक जीवनमा कुनै कुरा झुटो नबोलेको ओलीको दाबी


२ असार २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जीवनमा कुनै कुरा झुटो नबोलेको दाबी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले विपक्षीहरूमाथि एमालेले लगाएको आरोप पनि सही आरोप मात्र रहेको दाबी गरे । एमालेले सही आरोप लगाउँदा विपक्षीहरूलाई भने रिस उठ्ने गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस