प्रदीप ज्ञवालीको आरोप : एक महिना संसद् चल्न नसक्नुमा सरकार दोषी
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एक महिनासम्म संसद् चल्न नसक्नुमा सरकार स्वयं दोषी रहेको आरोप लगाएका छन् । ललिता निवास जग्गा प्रकरण छानबिनमा प्रतिपक्षी दलले अघि सारेको न्यायिक समिति...