शिक्षकको आन्दोलनप्रति एमाले सचेतक बर्तौलाले जनाए ऐक्यबद्धता
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौला शिक्षकहरूको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्। संसदमा दर्ता भएको शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासङ्घले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरू...