अध्यक्ष ओलीद्वारा दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका पूर्व प्रधानमन्त्री समेत...