२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईको गाडीमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि गरिएको ढुंगामुढाको निन्दा गर्दै कारबाहीको माग गरेको छ ।

आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरूले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।

कार्यवाहक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतङ्कित, अवाञ्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल नियन्त्रण गरी कडा भन्दा कडा कानुनी कारबाही गरी जिल्लावासीमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासन समक्ष अविलम्ब कारबाहीको माग गरिएको छ ।

आइतबार दिउँसो भट्टराई सवार गाडीमाथि तोडफोड भएको थियो ।