प्रदर्शनी मार्गमा युवा सङ्घको राँके जुलुस (फोटो फिचर) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदर्शनी मार्गमा युवा सङ्घको राँके जुलुस (फोटो फिचर)


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले काठमाडौँको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा सङ्घले काठमाडौँको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस