१७ कार्तिक २०७४, शुक्रबार
वैदेशिक रोजगार शून्यमा झार्छौं : अध्यक्ष ओली
झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन् । झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले...