३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो


३ कार्तिक २०७४, शुक्रबार


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट गरेका छन् । ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिट मध्ये एमालेले ५७ र माओवादी केन्द्रले ४३ प्रतिशत सिट पाउने गरी बाँडफाँट गरिएको छ ।

नेकपा एमाले– माओवादी केन्द्र बीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

नेकपा एमालेको भागमा परेका ठाउँ
एमालेले ताप्लेजुङ (क)
पाँचथर (क)
संखुवासभा (ख)
भोजपुर (क) र (ख)
सोलुखुम्बु (क) र (ख)
ओखलढुंगा (क)
खोटाङ (क)
दोलखा (ख)
रामेछाप (क) र (ख)
रसुवा (क)
सिन्धुपाल्चोक–१ (ख)
सिन्धुपाल्चोक–२ (ख)
नुवाकोट–२ (क)
लम्जुङ (क) र (ख)
धादिङ–१ (क)
धादिङ–२ (क)
मनाङ (क) र (ख)
म्याग्दी (ख)
गोरखा–१ (ख)
बाग्लुङ–१ (ख)
बाग्लुङ–२ (ख)
डोल्पा (क)
जुम्ला (ख)
कालिकोट (क)
जाजरकोट (क) र (ख)
बझाङ (क)
बाजुरा (क) र (ख)
बैतडी (ख)
दार्चुला (क)

नेकपा माओवादी केन्द्रको भागमा परेका ठाउँ
ताप्लेजुङ (ख)
पाँचथर (ख)
संखुवासभा (क)
ओखलढुंगा (ख)
खोटाङ (ख)
दोलखा (ख)
रसुवा (ख)
सिन्धुपाल्चोक– १ (क) र २ (क)
नुवाकोट–१ (क)
धादिङ–१ (ख)
गोरखा–१ (क)
गोरखा–२ (क) र (ख)
बाग्लुङ–१ (ख)
बाग्लुङ– २ (ख)
म्याग्दी (क)
रोल्पा (क) र (ख)
रुकुम पूर्व (क) र (ख)
जुम्ला (क)
कालिकोट (ख)
हुम्ला (क) र (ख)
रुकुम पश्चिम (क) र (ख)
डोल्पा (ख)
बझाङ (ख)
बैतडी (क)
दार्चुला (ख)

Tags :
प्रतिक्रिया दिनुहोस