२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन घोषित मितिमै हुनुपर्छ : एमाले

अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिको आज बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन घोषित मितिमै हुनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबारस्थित सो दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारमा मन्त्रिमण्डल हेरफेर वा निर्वाचन मितिमा हेरफेर गर्ने तयारी वा षड्यन्त्र भएको आरोप लगाउँदै त्यस्तो कार्य भएमा लोकतन्त्रको हित विपरीत हुने जनाएको हो ।

बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले भन्नुभयो, “हामी घोषित मितिमा निर्वाचन होस् भन्ने चाहन्छौँ, उम्मेदवारहरुको चयन कार्य भइरहेका बेला मिति सार्ने वा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम हाम्रो लागि मान्य हुने छैन ।”

आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तोकिएका छन् । सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरे पनि केन्द्रका मन्त्री हटाई अन्य दलबाट नयाँ मन्त्री थप्ने तयारी भएको समाचार आइरहेको सन्दर्भमा बैठकले त्यसमा आपत्ति जनाएको हो ।

बैठकमा वाम तालमेलअन्तर्गत उम्मेदवारको बाँडफाँड र परिचालनका विषयमा पनि छलफल भएको थियो । रासस

0 Comments