मधेशी जनताले विकासका लागि आहुति दिएका हुन्ः नेपाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मधेशी जनताले विकासका लागि आहुति दिएका हुन्ः नेपाल


२५ भाद्र २०७४, आइतबार


महोत्तरी । नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताएका छन् ।

नेता नेपालले बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गरे । केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको आरोप पनि लगाए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस