संसद खुलाउन छिट्टै निष्कर्षमा पुग्ने ओलीको आश्वासन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख...