एमाले संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमाले संसदीय दलको बैठक बस्दै


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक  साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् ।

संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस