शंकर पोखरेलले भने-उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

शंकर पोखरेलले भने-उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ। नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् ।

एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिवले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस