‘नेतृत्व परिवर्तन मात्रलाई पार्टी पुनर्गठन मान्न सकिन्छ ?’ भन्दै सांसद झाँक्रीको प्रश्न
काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अघि बढाइएको पुनर्गठनको अवधारणामाथि प्रश्न उठाएकी छन्। उनले नेतृत्वको एक तहमा मात्रै परिवर्तन गरेर संगठनका अन्य पक्ष यथावत् राखिए त्यसलाई पुनर्गठनको रूपमा...