२०८४ को निर्वाचनमा भाग लिने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ । संघ र प्रदेश निर्वाचनलाई बहिस्कार गर्दै आएको नेकपाले समाजवाद स्थापनाका लागि निर्वाचनलाई...