आगामी चुनावमा माओवादीले कसैसँग गठबन्धन गर्दैन : प्रवक्ता सापकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आगामी चुनावमा माओवादीले कसैसँग गठबन्धन गर्दैन : प्रवक्ता सापकोटा


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस