चिकित्सक निर्वाचन : अध्यक्षमा डा. कार्कीको अग्रता
काठमाडौं । नेपाल चिकित्सक सङ्घ (एनएमए) को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं उपत्यकाबाहिरको मतगणना सकिएको छ । सङ्घका अनुसार मङ्गलवार बिहानसम्म तीन हजार ६४९ मतगणना गरिँदा अध्यक्ष पदमा लोकतान्त्रिक...