‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तोकिएकै मितिमा हुन्छ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तोकिएकै मितिमा हुन्छ’


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेका छन् । 

निर्वाचनसम्बन्धी कानुनमा केही परिमार्जन गर्न आवश्यक भएको भन्दै आलोचनाका स्वर सुनिए पनि निर्वाचन तोकिएको समयमै हुने दाबी गरेका हुन् ।

यस अघि संविधान विपरीत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका छन् ।  

सम्बन्धित समाचार : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दर्ता 

Tags :
प्रतिक्रिया दिनुहोस