आयोगका पदाधिकारी र कर्मचारीलाई शतप्रतिशत भत्ता, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती
काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले स्थानीय तह निर्वाचनमा शतप्रतिशत भत्ता र अतिरिक्त सुविधा पाउँदै छन्, सुरक्षाकर्मीको सुविधामा भने भारी कटौती गरिएको छ । आयोगले पदाधिकारी र कर्मचारीलाई निर्वाचन मिति...