साना दलहरूले आफ्नो चुनाव चिह्न पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साना दलहरूले आफ्नो चुनाव चिह्न पाउने


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो ।

तर त्यसका लागि दलहरूले कुन कुन जिल्लामा आफ्नो दलको सङ्गठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस