मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु
काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाकै मृत्यु भएको छ। हेलिकाेप्टरमा सवार एक नेपाली पाइलटसहित पाँच जना मेक्सिकनकाे शव फेला परेको जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे। मङ्गलवार बिहान...