दुर्घटनामा घाइते भएका अधिकृतहरूको ठाउँमा पठाइए नयाँ अधिकृत
काठमाडौँ । जुम्लाको ताम्तीस्थित जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी गाडी दुर्घटना घाइते भएपछि कर्मचारी र सुरक्षाकर्मीको अर्को टोली खटाइएको छ । नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठलाई निर्वाचन...