संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सांसदको माग
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसद डा. बेदुराम भुसालले संविधानअनुसार बनाउनुपर्ने सबै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद डा. भुसालले विद्यालय...