श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन माग
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउन माग गरेको छ। नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार एक विज्ञप्ति...