मुख्य नेताले नै वाम एकताको महत्त्व बुझेनन् : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्त्व र आवश्यकता नबुझेकाले तत्काल...