अध्यक्ष दाहालद्वारा खनालको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अध्यक्ष दाहालद्वारा खनालको स्वास्थ्यलाभको कामना


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए । भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्किएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस