प्रधामन्त्री देउवा झलनाथलाई भेट्न पुगे डल्लु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधामन्त्री देउवा झलनाथलाई भेट्न पुगे डल्लु


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । प्रधामन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् ।

भारतमा मिर्गौला प्रत्‍यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लु पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस