ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । संसद्मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...