क्यानडाका लागि सिफारिस राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु
काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले आइबारदेखि पौडेलको सुनुवाई सुरु गरेको हो । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका...