बागमती प्रदेशद्वारा विपन्न तथा सिमान्तीकृत समुदायका सात विद्यार्थीलाई प्राविधिक उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान
काठमाडौँ । बागमती प्रदेश सरकारले सिमान्तीकृत तथा आर्थिक रूपमा विपन्न परिवारका सात जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराएको छ। प्राविधिक उच्च शिक्षामा लक्षित समुदायको पहुँच विस्तार...