यूएनको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट चीनतर्फ लागे प्रधानमन्त्री दाहाल
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को ७८ औँ महासभालाई बिहीबार सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्केका छन् । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री दाहाल...