प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत


२९ भाद्र २०८०, शुक्रबार


फोहर व्यवस्थापन

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्थान गर्ने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस