प्रधानमन्त्रीद्वारा अमेरिका र चिन भ्रमणबारे सदनलाई जानकारी (पुर्णपाठ) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीद्वारा अमेरिका र चिन भ्रमणबारे सदनलाई जानकारी (पुर्णपाठ)


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चिन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । 

अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको पनि उनले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने प्रधानमन्त्रीको तयारी छ । 

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा त्यसबारे पनि जानकारी गराएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस