चीन भ्रमणमा जाँदै माओवादी महासचिव गुरुङ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चीन भ्रमणमा जाँदै माओवादी महासचिव गुरुङ


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् ।

उनी बिहीबार दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् । पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् ।

यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।

Tags :
प्रतिक्रिया दिनुहोस