घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सङ्खुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् । गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति...