घाँस काट्न जाँदा बाघको आक्रमणबाट १ महिला घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घाँस काट्न जाँदा बाघको आक्रमणबाट १ महिला घाइते


१८ असार २०७९, शनिबार


चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस