कोभिडको तेस्रो लहरको तयारीका लागि आइसोलेन तथा अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयको अनुरोध
काठमाडौँ । गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।...