संसदमा एमालेको प्रश्न : गृहमन्त्रीमाथि कसले छानबिन गर्छ ?
काठमाडौँ । नेकपा एमालेले, सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन कसले गर्ने भन्दै प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद...