२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो गणेश बस्नेतविरुद्धको उजुरी

अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ । शनिबार बस्नेतसहित प्रेस सेन्टरका पदाधिकारी र मन्त्री श्रेष्ठबीच सहमति भएसँगै उजुरी फिर्ता भएकाे हाे । 

‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गरेर भ्रमको खण्डन गर्ने र गलत सूचनाबाट पोस्ट भएकाले गल्ती महसुस गर्ने गरी सहमति भयो’, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले भने । 

बस्नेतले बुधबार साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेखेका थिए । यसपछि बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो । 

बस्नेतले समाजिक सञ्जालमा पोस्ट गर्दा मन्त्री श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा दुःख व्यक्त गरेका थिए ।